समाचार
नेकपाका नेताले डा. केसीलाई भात खाएर अनसन तोड्नु भनेपछि हंगामा (भिडियो)
माघ १५, काठमाण्डौ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई लिएर दलहरु थप विभाजित बनिरहेका छन् ।

डा. केसीको अनसन र सरकारको वेवास्ताका बारेमा प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा बहस भएको छ । ऋषि धमलाले गरेको बहसमा नेकपा, कांग्रेस र चिकित्सकहरुले आ–आफ्नै राखेका छन् ।

