समाचार
निर्मला काण्ड बारे गलत बोलेकाले प्रधानमन्त्रीले संसदमा माफी माग्नु पर्छ: रमेश लेखक

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमला सँग कुरा गर्दै रमेश लेखकले भन्नु भयो निर्मला काण्ड बारे गलत बोलेकाले प्रधानमन्त्रीले संसदमा माफी माग्नु पर्छ।
https://www.youtube.com/watch?v=f_aDaiq1wZ8&feature=youtu.be

