समाचार

५ घण्टाकाे अथक प्रयास पछी गाेताखाेर टाेलीले यसरी भेट्टायाे दिदीभाईको शव

सुनसरी । सुनसरीको रामधुनी ३ मा सुनसरी मोरङ सिँचाई आयोजनाको सहायक नहरमा भाँडा माझ्ने क्रममा नहरले बगाएर २ जना बालबालिका बेपत्ता भएका छन । स्थानीय ११ बर्षिय सिर्जना खड्का र उनकै भाई ९ बर्षिय अश्बिन खड्का नहरमा बेपत्ता भएका थिए । नहरमा अब्दीमले भाँडा माझ्ने क्रममा उनलाई बगाएको र उनलाई तान्न जाने क्रममा दिदिलाई पनि बगाएको प्रहरीको भनाई छ ।

Glow Up

#Call9851243866 यो Offer साउन ३० सम्म लागु हुनेछ!- नेपालमा पहिलो पटक ग्यारेन्टीका साथ अनुहारको चायाँ, पोतो, कालो दाग धब्बा हटाई अनुहार चम्किलो बनाउने Glow Up cream set. (2 Month Package)- यसमा Face wash , Day cream, Night cream गरि 3 वटाको set हुनेछ ! यो पुरै set को Rs 3460/_ अहिले विशेष छूट गरि Rs 3000/_ मा पाईन्छ।नेपालभरी फ्री डेलिभरी Mobile :- 9851243866 / 9803219952चितवन :- 056-521930 / 9845159169

Posted by AB'z Shop on Monday, July 16, 2018

५ घण्टाकाे अथक प्रयास पछी होमपाईपमा अड्किएको अबस्थामा गोताखोर टोलीले बेपत्ता दिदी भाईको शव निकालेकाे थियाे । जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी नारायाण चिमरियाका अनुसार खाँना खाएको भाडा माज्ने क्रममा डुबेर मृत्यु भएको जानकारी दिए । बेपत्ता दिदीभाईको खोजीमा सशस्त्र प्रहरी, जनपथ र दमकल प्रयोग गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *