समाचार

डा. केसी नेपाली कांग्रेसको समर्थक हुन्, अनशन बस्दैमा माग पूरा हुँदैन : डा. अधिकारी

असार ३१, काठमाण्डौ । प्रदेश नम्बर तीनका सासंद डा. रामकुमार अधिकारीले डा. गोविन्द केसीका माग पूरा गर्न कुनै समस्या नरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अधिकारीले केसीको कतिपय माग पूरा भइसकेको दाबीसमेत गरे ।

प्रस्तावित मनमोहन मेडिकल कलेजका संस्थापक सदस्यसमेत रहेका अधिकारीले केसीका कतिपय माग सरकारको नीति तथा कार्यक्रमले पनि पूरा गरिसकेको बताए ।

पूरा भइसकेको मागलाई पनि पुनः अघि सारेर केसीले अप्ठ्यारो स्थिती सृजना गरेको अधिकारीको आरोप छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *