समाचार

जिल्ला सभापतिहरुको भेला उपलब्धिमूलक : पौडेल

असार ९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले जिल्ला सभापतिहरुको भेला नियममित छलफल मात्र भएको बताएका छन् ।

कांग्रेसका जिल्ला सभापतिहरुको भेला हिजो हेटौँडामा सम्पन्न भएको थियो । भेलाले २१ बुँदे घोषणापत्र सार्वजनिक गर्दै पार्टी नेतृत्वलाई विभिन्न सुझाब दिएको छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले कांग्रेसमा भएका कमी कमजोरी हटाउनका लागि भेलाले महत्वपूर्ण सुझाब दिएको दाबी गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *