समाचार

राजपा प्रदेश सरकारबाट बाहिरिने सम्भावना कति ?

काठमाडौँ, १९ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय समाजवादी फोरम संघर्षको मैदान छाडेर सत्तामा गएको आरोप लगाएको छ । कान्तिपुरले समाचार छापेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफ्नो पार्टी प्रदेश सरकारबाट नबाहिरिने बताए ।

यादवले भने, उपेन्द्रजीले संविधान संशोधन गर्ने संघर्षको मैदान छाडेर सत्तामा जानुभएको छ । यसैका कारण हामी २ नम्बर प्रदेशबाट बाहिरिने कुनै कुरा छैन ।

जतनताको म्यान्डेटअनुसार गठबन्धन निर्माण गरेका हौं । तर, फोरमको निर्णय र गतिविधिमा धेरै भर पर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *