समाचार

माओवादी केन्द्रीय कार्यालय बैठक जारी : पार्टी एकताबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ। दाहाल निवास खुमलटारमा बिहान ७ बजेबाट सुरु भएको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेको दाहालका प्रेस सल्लाहाकार बिष्णु सापकोटाले बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका बीच केही दिनदेखि जारी बैठकमा भएका प्रगतिका बारेमा अध्यक्ष दाहालले बैठकमा जानकारी गराउने छन्। नगरिक न्युजबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *