अर्जेन्टिना–मेसीको विदाइ फुटबल

अ+
अ
अ-

अर्जेन्टिना–मेसीको विदाइ फुटबल

अर्जेन्टिनाको ब्युनस आयर्समा मंगलबार, अक्टोबर ६, २०२६ मा बेनिनविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलअघि राष्ट्रिय टोलीबाट विदाइ लिँदै गरेका अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको प्रतिमालाई एक बालकले हेर्दै।

उक्त खेल मेसीको राष्ट्रिय टोलीबाट विदाइ खेलका रूपमा आयोजना गरिएको हो।

(एपी फोटो/रोड्रिगो अब्द)