डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउन`उज्यालो नेपाल पार्टीको हस्ताक्षर अभियान

काठमाडौ । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउन`उज्यालो नेपाल पार्टी´को हस्ताक्षर अभियान बानेश्वरमा। पार्टी अध्यक्ष कुलमान घिसिङ उपस्थित ।