विश्व आदिवासी दिवसका केही झलकहरु

संयुक्त राष्ट्रसंघको साधारण सभाले अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अघि बढाएसँगै हरेक वर्ष अगस्ट ९ मा विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।