समाचार

सरकारले गोविन्द केसीसँग ९ बुँदे सहमति गर्यो

काठमाडौं, १० साउन । सरकारी वार्ता टोली र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ। सत्तारुढ दल नेकपा नेता सुवास नेम्वाङले सहमतिको लिखित भाषाका विषयमा मिलाउने काम भइरहेको जानकारी दिए।
यो सहमतिसँगै डा केसीको २७ दिनदेखिको अनसन तोडिने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *