समाचार

मजदुरकाे न्युनतम पारिश्रमिक वृद्धि

साउन २ बिहीबार ,२०८२
काठमाडौं । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच  न्यूनतम पारिश्रमिक निर्धारण भएको छ। दुई वर्षकाे अन्तरालमा न्युनतम तलब वृद्धि हुने सरकार नियम छ।

यस वर्ष नियमितता अनुरसार १७ हजार ३ सयबाट १९ हजार ५५० बनाउने सहमति भएको हो । साउन १ देखि वृद्धि भएको पारिश्रमिक  लागू हुने छ।

पारिश्रमिक बाहेक महंगी भत्तामा जाेडेर १९ हजार ५५० पुर्याइएकाे मजदुर नेताहरुले बताएका छन् । चिया बगानमा काम गर्ने मजदुर बाहेमा श्रमिककाे पारिश्रमिक वृद्धि हुने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *