समाचार

नयाँ बर्ष सँगै बढ्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं /आज बुधबार नेपाली बजारमा अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । त्यस्तै आज आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ५२ पैसा रहेको छ।

भने आजकुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ ९४ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ।

भने आज युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ। त्यस्तै बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ७२ पैसा रहेको छ।

भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ३५ पैसा र बिक्रिदर १५१ रुपैयाँ १४ पैसा रहेको छ। त्यस्तैगरी आज मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ रहेको छ। भने आज बुधबार कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *