समाचार
कोरियामा रहेका नेपालीले पुडासैनीको मृत्यु प्रकरणमा दिए यस्तो प्रतिक्रिया, यसरी गरे रविको बचाउ
काठमाडौँ । माउन्टेल टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण बल्झिँदै गएका बेला पुडासैनीको पोस्टमार्टम रिपोर्ट आएको छ । गएको साउन २० गते चितवनको नारायणगढ स्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा फेला परेका पुडासैनीको मृत्यु प्रकरणपछि उनको भिडियामा चर्चित पत्रकार रवि लामिचानेको नाम मुछिएपछि यो घटनाले ठूलो रुप लिएका बेला रवि लामिछाने र सालिकरामको घटनाको विषयलाई लिएर मुलुकमा मात्रै नभएर देश बाहिरबाट पनि विभिन्न प्रतिक्रियाहरु आउन थालेका छन् । साउथ कोरियाबाट नेपालीहरुले रविको पक्षमा यस्तो प्रतिक्रिया दिए ।



