समाचार

केबल टिभीको कार्यालयमा प्रशासनको छापा

केबल टिभीको सिगनल बाइपास गरेको अभियोगमा वीरगन्जको गहवामा सञ्चालित हाम्रो टिभीको कार्यालयमा बिहीबार जिल्ला प्रशासन कार्यालय पर्साले छपामारी गरेको दृश्य । सिगलन बाइपास गरी राजश्व छली गरेको भियोगमा तीन जना अभियुक्तलाई पक्राउ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *