अ+
अ
अ-
फ्रान्स–साहित्य–गोन्कुर पुरस्कार
सन् २०२६ को प्रतिष्ठित गोन्कुर साहित्यिक पुरस्कार विजेता फिलिप जेआनाडा (दायाँ) आफ्नो उपन्यास ‘एल इन्कोन्यु दु क्वे दे जाभेल’ का लागि पुरस्कार प्राप्त गरेपछि पेरिसस्थित ड्रुआँ रेस्टुरेन्टमा आयोजित समारोहमा तस्बिर खिचाउँदै।
तस्बिर : ३ नोभेम्बर २०२६, एएफपी/मेहदी फेदुआस।


