अ+
अ
अ-
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएका छन
प्रधानमन्त्री शाह आज साँझ अमेरिका प्रस्थान गर्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीग्लाई तोक्न सिफारिस गरेका हुन्।
प्रधानमन्त्रीको सिफारिसअनुसार आज साँझ ७ बजेदेखि असोज १० गतेसम्म अर्थमन्त्री डा. सोनाम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।
प्रधानमन्त्री शाहको अनुपस्थितिमा सरकारका नियमित कामकारबाही कार्यवाहक प्रधानमन्त्री वाग्लेले सम्हाल्नेछन्।


