ओलीको चेतावनी : पार्टीभित्र अराजकता फैलाउने गतिविधि नियन्त्रण गरिने

+
-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता फैलाउने गतिविधि नगर्न नेता–कार्यकर्तालाई चेतावनी दिएका छन्।

सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पार्टीभित्र अनुशासन कायम गरेर अघि नबढे परिस्थिति राम्रो नहुने बताएका हुन्।

ओलीले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनबारे पनि धारणा राखेका छन्। उनले कार्यदलको पछिल्लो प्रतिवेदन बुझेको र त्यसलाई पार्टीको सम्पत्तिका रूपमा लिएको बताएका छन्। कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत