माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको निर्माणाधीन विद्युतगृह

माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको निर्माणाधीन विद्युतगृह म्याग्दी, ५ असोजः म्याग्दीको धवलागिरि गाउँपालिका–४ घिमलेटीस्थत माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको निर्माणाधीन विद्युतगृह । हाइड्रो इम्पाएर प्रालि प्रर्वद्धक रहेको हाल ३७ मेगावाट (४६.२५ प्रस्तावित) क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सकिएको छ । तस्बिरः सन्तोष गौतम/रासस
+
-

म्याग्दीको धवलागिरि गाउँपालिका–४ घिमलेटीस्थत माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको निर्माणाधीन विद्युतगृह ।

हाइड्रो इम्पाएर प्रालि प्रर्वद्धक रहेको हाल ३७ मेगावाट (४६.२५ प्रस्तावित) क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सकिएको छ ।

तस्बिरः सन्तोष गौतम/रासस