अ+
अ
अ-
लमजुङ र मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडकअन्तर्गत बेंसीसहर नगरपालिका–६ खरखरे भीर नजिकै केही दिनअघि भाँसिएको सडक । सडक भाँसिएपछि जोखिम बढ्नुका साथै यातायात सञ्चालनमा असहज बनेको छ।
तस्बिरः जनक श्रेष्ठ/रासस


