बेल्जियम प्रो लिग

Union SG's Belgian defender #27 Louis Patris (L) fights for the ball with Antwerp's Belgian midfielder Arthur Vermeeren during the Belgian "Pro League" First Division football match between Royal Antwerp and Royale Union Saint-Gilloise at Bosuilstadion in Antwerp on September 20, 2026. (Photo by VIRGINIE LEFOUR / BELGA / AFP) / Belgium OUT
+
-

बेल्जियम प्रो लिग

बेल्जियमको एन्टवर्पमा सेप्टेम्बर २०, २०२६ मा भएको बेल्जियन ‘प्रो लिग’ प्रथम डिभिजन फुटबल खेलका क्रममा रोयल एन्टवर्पका बेल्जियन मिडफिल्डर आर्थर भेर्मेरेनसँग बल खोस्ने क्रममा रोयल युनियन सेन्ट–गिल्वाजका बेल्जियन डिफेन्डर लुइस पाट्रिस (बायाँ) । खेल एन्टवर्पस्थित बोसुइलस्टाडियनमा भएको हो।

(तस्बिर : भर्जिनी लेफोर/बेल्गा/एएफपी)