जर्मनीका पूर्व फुटबल खेलाडी ओलिभर बियरहोफ

German former player Oliver Bierhoff (C) takes part in an event with school children, in Thessaloniki on September 15, 2026. The UEFA Executive Committee gathered in Thessaloniki to discuss the host venue, as well as other important matters in European and world football. (Photo by Sakis Mitrolidis / AFP)
+
-

ग्रीस–यूईएफए

जर्मनीका पूर्व फुटबल खेलाडी ओलिभर बियरहोफ (बीचमा) ले सन् २०२६ सेप्टेम्बर १५ मा ग्रीसको थेसालोनिकीमा विद्यालयका विद्यार्थीहरूसँग आयोजित कार्यक्रममा सहभागिता जनाउँदै।

युरोपेली तथा विश्व फुटबलसँग सम्बन्धित अन्य महत्वपूर्ण विषयसँगै प्रतियोगिताको आयोजना स्थलका विषयमा छलफल गर्न यूईएफएको कार्यकारी समितिको बैठक थेसालोनिकीमा बसेको थियो।

तस्बिर : साकिस मिट्रोलिडिस/एएफपी