अ+
अ
अ-
कुमारी बैंकले २.१०५३ प्रतिशत नगद लाभांश दिने। (समाचार कमेन्टमा)
काठमाडौ । कुमारी बैंकले शेयरधनीलाई २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक हुनेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारण सभाले प्रस्ताव पारित गरेपछि शेयरधनीलाई नगद लाभांश वितरण


