अ+
अ
अ-
फ्रान्सको केन्द्र–वामपन्थी पार्टी प्लास प्युब्लिक (Place publique) का नेता तथा सन् २०२७ को फ्रान्सेली राष्ट्रपति निर्वाचनका उम्मेदवार राफायल ग्लुक्सम्यानले पश्चिमी फ्रान्सको मानेस्थित मराइस पोइतेभिन क्षेत्रीय प्राकृतिक उद्यानको भ्रमणका क्रममा नुभेल–एक्विटेन क्षेत्रका पारिस्थितिक तथा ऊर्जा रूपान्तरणसम्बन्धी उपाध्यक्ष गिलाउम रिउसँग कुराकानी गरेका छन्।
उक्त तस्वीर सन् २०२६ अगस्ट २५ मा खिचिएको हो। ग्लुक्सम्यानले अगस्ट २३ मा सन् २०२७ को फ्रान्सेली राष्ट्रपति निर्वाचनमा उम्मेदवारी घोषणा गरेका थिए।
फोटो : क्रिस्टोफ आर्कम्बोल्ट/एएफपी


