अ+
अ
अ-
भारतका स्थल सेनाध्यक्ष–भूपू सैनिक भेटघाट
नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ बुधबार पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा पूर्व सैनिकहरुसँगको भेटघाटमा उहाँहरुको समस्या सुन्नुहुँदै ।
तस्बिरः कृष्ण दवाडी/रासस

