अ+
अ
अ-
फिलिपिन्समा अत्यधिक वर्षाका कारण बाढी
सन् २०२६ अगस्ट १७, सोमबार फिलिपिन्सको मेट्रो मनिलास्थित मन्डालुयोङमा परेको लगातारको मनसुनी वर्षाका कारण सडकमा आएको बाढीबीच स्थानीय बासिन्दाहरू ट्राइसाइकल धकेल्दै।
(एपी फोटो/जोएल कालुपिटान)

