समाचार

नेकपा माओवादी केन्दकाे बनेपा नगरमा सिताराम दाहाल अध्यक्ष निर्वाचित

चैत ,४ साेमवार,२०८१
काभ्रेपलान्चोक। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बनेपा नगरको तेस्रो अधिबेशन सम्पन्न भएको छ। आज बनेपामा भएको अधिवेशनले सिताराम दाहाललाई अध्यक्षमा सर्वसहमत निर्वाचित गरेको छ।

उपाध्यक्षद्वय परशुराम दाहाल ,नरेन्द्र लामा,सचिब राममणि घिमिरे ,कोषाक्ष्यक्षमा लक्ष्मी बल निर्वाचित हुनु भएको छ।दाहालकाे अध्यक्ष्ातामा ३१ सदस्य नगर कमिटी चयन भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *