समाचार
दाेलखा भिमेश्वरमा पसिना

५ साउन,२०८१
दाेलखा । मुर्तिमा पसिना आएपछि साक्षात भविष्य सुचक मानिने दोलखा भीमेश्वरकाे शिलामा पसिना आएको छ।शनिवार करिव १: २० बजेदेखि भीमेश्वरकाे शिलामा पसिना आईरहेको छ।
भिमेश्वरकाे शिलामा पसिना आउँदा मुलुकमा ठुलो अनिष्ट हुने ऐतिहासिक विश्वास रहि आएको छ। कहिलेकाहीँ सकारात्मक परिवर्तन पनि हुन सक्ने विश्वास गरिदै आएको छ । शिलाकाे बाँयापट्टी पसिना अहिले हो। मन्दिर परिसरमा हाल भक्तजनकाे भीड लागिरहेको छ ।



