समाचार

गुहमन्त्री ७७ जिल्लाका प्रमुखसँग भर्चुल बैठकमा

पुस ,१८
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाउनु भएको छ। लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक बाेलाउनु भएको हो ।

बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिवले जानकारी दिनु भयो ।

उहाँका अनुसार बैठकमा शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायत आदि विषयमा छलफल हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *