समाचार

झापा ५ मा काङ्ग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै केपि शर्मा ओली विजयी

मंसिर ,८
काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के पि शर्मा ओलि झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ।

ओलिले ५२ हजार ३१९ मत प्राप्त गरि नेपाली काङ्ग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्नु भएको हो । अधिकारीले २३ हजार ७४३ मत पाउनु भएको थियो ।

भारि मतान्तरले विजय हासिल गर्नु भएका ओलि आजै झापा पुग्नु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *