समाचार

काठमाडौ ५ मा प्रदिप पौडेलको सानदार जीत

मंसिर , ६
काठमाडौं । काठमाडौं प्रतिनिधि सभा ५ नम्बर क्षेत्रमा नेपाली काङ्ग्रेसका प्रदिप पौडेल विजयी हुनुभएको छ । पौडेलले नेकपा एमालेका प्रभावशाली नेता ईश्वर पाेखरेललाई ५ हजार ३९ मतले पछाडि पर्दै सानदार जीत हासिल गर्नु भएको हो ।

नेपाली काङ्ग्रेसका युवा नेता पौडेलको संसदीय निर्वाचनमा याे पहिलाे विजय यात्रा हो । पौडेलले १५ हजार २४९ मत पाउनु भएको थियो र उहाँका निकटतम प्रतीद्वन्द्वी ईश्वर पाेखरेलले १० हजार २१० मत प्राप्त गर्नु भएको छ ।

पौडेलको जीतलाई निर्वाचन आयाेगले आधिकारिक घाेषणा गर्ने तयारी गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *