समाचार
बेलायतमा भारतीय मुलका ऋिष सुनक प्रधानमन्त्रि

काठमाडौ ,
बेलायतमा नयाँ प्रधानमन्त्रिमा ऋिष सुनक नियुक्त भएका छ। उनी कन्जरभेटिभ पार्टीका नेता हुन ।
प्रधानमन्त्रि लिज ट्रससँग पराजित भएको लगभग २ महिना नपुग्दै उनलेे प्रधानमन्त्रि हुने अबशर पाएका हुन । लिजले मन्त्री परिषदको सदस्यलाई बर्खास्त गरेपछि उनको व्यापक आलोचना भयाे र राजिनामा दिनुपर्ने अबस्था सिर्जना भएको थियोे ।
सुनक भारतिय मुलका बेलायती नागरिक हुन। उनि अफ्रिकाबाट बेलायत गएका थिए।उनका आमा बुबा भारतीय थिए।
उनी अक्सफोर्ड विश्व विद्यालयका पुर्व विद्यार्थी हुन ।उनले अर्ब पति व्यापारी नारायण मुर्तिकि छाेरि अक्षता मुर्तिसँग विवाह गरेका थिए।

