बिचार/ब्लग

कविता

                      जिम्मेवारी

दिनेश राज खरेल

उतिबेला गाउँका झुपडी हरु 
मेरो सुरक्षित सेल्टर थिए – जिम्मेवारीमा
वीचको समयमा
क्याम्प , क्यान्टोनमेन्ट  र ब्यारेक।
अहिले प्यारो भएको छ ।
खाडी मुलुकको तातो गर्मीमा
पसिना र रगत
पैचो मागेको देश चलाउन रेमिट्यान्स पठाउने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *