समाचार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो

काठमाडौं, ७ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमणबाट मृत्यु हुनेहरुमा एक महिला र ६ पुरुष छन् ।

आज मृत्यु हुनेहरुका काठमाडौं उपत्यकाका तीनजना छन् । चारजना वृद्धवृद्धको संक्रमणबाट मृत्यु भएको छ ।

अहिलेसम्म संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६४ रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *