समाचार

कोरोना संक्रमण र मृत्युदर दुबै बढ्ने आँकलन

काठमाडौं, असोज १ । कोरोना संक्रमण र मृत्युदर थप बढ्न सक्ने विज्ञहरूले औल्याएका छन्। पछिल्लो केही दिन निरन्तर बढिरहेको संक्रमणदर अझै र मृत्युदर पनि थप बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

दैनिक परीक्षण गरिएका नमूना मध्येमा ३६ प्रतिशत भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको राष्ट्रिय शुक्रराज तथा सरुवा रोग अस्पतालको तथ्याकं रहेको आजको नागरिक दैनिकमा खवर छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *