समाचार

आन्तरिक उडान असोज १५ र लामो दूरीको यातायात असोज १ गतेबाट सुचारु गर्न सुझाव

काठमाडौं, २९ भदौ । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) ले आन्तरिक उडान आगामी असोज १५ गते (अक्टोबर १) बाट र लामो दूरीका यातायात असोज १ गतेबाट नै सुचारु गर्न सुझाव दिनेगरि तयारी गरेको छ । सिसिएमसीको बैठक जारी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *