समाचार

आज ९०२ जना कोरोना संक्रमित थपिए, २२८७ जना डिस्चार्ज

काठमाडौं, २३ भाद्र । नेपालमा कोरोना भाइरसका आज ९ सय २ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४८ हजार १ सय ३८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ३२ हजार ९ सय ६४ जना संक्रमणमुक्त भएका छन् । आज २२ सय ८७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *