रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोनाभाइरसको भ्याक्सिन उत्पादन गर्ने

KAZAN, RUSSIA - MARCH 17, 2020: Test tubes with biomaterial at the Openlab genetic and cell technologies laboratory of the Kazan Federal University. The lab specializes in research, diagnostics and treatment of different diseases. Yegor Aleyev/TASS Ðîññèÿ. Êàçàíü. Ïðîáèðêè â áèîìàòåðèàëîì â "ÍÈË Openlab ãåííûå è êëåòî÷íûå òåõíîëîãèè" ïðè Êàçàíñêîì ôåäåðàëüíîì óíèâåðñèòåòå (ÊÔÓ). Ëàáîðàòîðèÿ îñóùåñòâëÿåò èññëåäîâàòåëüñêóþ äåÿòåëüíîñòü, ñâÿçàííóþ ñ ëå÷åíèåì, äèàãíîñòèðîâàíèåì, ðåàáèëèòàöèåé è ëå÷åíèåì ðàçëè÷íûõ çàáîëåâàíèé. Åãîð Àëååâ/ÒÀÑÑ
अ+
अ
अ-

एजेन्सी, १९ साउन । रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोना भाइरसको खोप उत्पादन गर्ने भएको छ । सन् २०२१ को शुरुवातभित्रै खोप उत्पादन गर्ने रुसी मन्त्री डेनिस मान्टुरोभले बताएका छन् ।

रुसी समाचार संस्था ताससँगको कुराकानीमा मान्टुरोभले सन् २०२१ को शुरुवातभित्र दशौं लाख डोज खोप उत्पादन हुने खुलासा गरे । रुसी समाचार संस्था ताससँगको अन्र्तवार्तामा उनले स्वास्थ्य सेवामा आवश्यता अनुसार भ्याक्सिन उत्पादन गर्ने बताए ।

गेमिलिया नेस्नल रिसर्च सेन्टरले खोपको विकास गरिसकेको । तेस्रो चरणको परीक्षण सकिएपछि सेप्टेम्बरबाट उसले व्यवसायिक उत्पादन शुरु गर्नेछ । रुसको १८ वटा रिसर्च संस्थामा २८ वटाले फरक विकल्पसहितको भ्याक्सिन विकासका लागि प्रयास गरिरहेका छन् ।-Photo Source: TASS