गाजा सहरमा इजरायली हवाई आक्रमण

Palestinians gather beside their damaged tent a day after it was hit by an Israeli airstrike in Gaza City, Wednesday, Nov. 11, 2026. (AP Photo/Jehad Alshrafi)
अ+
अ
अ-

गाजा सहरमा इजरायली हवाई आक्रमणबाट क्षतिग्रस्त पालछेउ भेला भएका प्यालेस्टिनीहरू।

बुधबार, नोभेम्बर ११, २०२६ मा भएको आक्रमणमा उनीहरूको पाल क्षतिग्रस्त भएको थियो।

तस्बिर : एपी/जेहाद अलशराफी।