आज बिहानदेखि पृथ्वीराजमार्ग अवरुद्ध

;jf/L ;fwgsf] nfOg bdf}nL, ( ;fpg M k[YjL /fhdfu{ cGtu{t tgx'Fsf] aGbLk'/ ufpFkflnsf–! gfxfnfdf ;8s efl;P/ cj?4 ePkl5 8'd|] ahf/df ;jf/L ;fwgsf] nfOg . ;8s dd{tsf nflu z'qmaf/ / zlgaf/ pQm dfu{df 7"nf ;jf/L ;fwg ;~rfngdf /f]s nufOPsf] 5 . t:jL/ M s[i0f Gof}kfg]÷ /f;;
अ+
अ
अ-

दमौली, १४ साउन: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए । राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटामै रोकिएका छन् ।-रासस