समाचार

इथियोपियन एयरलाइन्सको बोइंग ७७७ मा आगलागी

एजेन्सी ७ साउन: इथियोपियन एयरलाइन्सको विमानमा आगलागी भएको छ। इथियोपियन एयरलाइन्सको बोइंग ७७७ बिहीबार सांघाइ पुडोंग विमानस्थलमा आगलागी भएको अन्तरराष्ट्रिय संचारमाध्यम ग्लोबल टाईम्सले जनाएका छन्।

बोइंग ७७७ मा कुनै यात्रु सबार नरहको जनाइएको छ। तर, विमान चालक वा अन्य कर्मचारीकाे अवस्थाबारे केहि सावर्जनिक गरिएको छैन ।सामाजिक संजालमा उक्त विमान जलिरहेको भिडियोको चर्चा भइरहेको छ। सम्बन्धि विस्तृत विवरण भनेका आउन बाकी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *