समाचार

शनिबार पनि बैंक संचालन गर्न राष्ट्र बैंकद्वारा निर्देशन

काठमाडौँ ३० जेठ। बैंक तथा वित्तीय संस्थाहरु शनिबार पनि खुल्ला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शनिबार खोल्न निर्देशन दिएको हो। राजस्व संकलनमा अवरोध पुगेको कारण राष्ट्र बैंकले उक्त निर्णय लिएको हो।

जेठ ३२ गतेसम्म शनिबार तथा सार्वजनिक बिदामासमेत बैंकहरु खुला राख्न बिहीबार राष्ट्र बैंकले निर्देशन दिएको हो ।कोरोना भाइरसका कारण राजस्व उठ्न नसकेको भन्दै सर्वसाधारणको सहजताका लागि बैकहरु खुला राखिने छ। File Photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *