समाचार

बिदेशबाट आएको केही दिन नबित्दै उर्लाबारीका अरुणको दुर्घटनामा मृत्यू

उर्लाबारी । मोरङको उर्लाबारी आमवारी सडकखण्ड अन्र्तगत बैसाबारीमा आफैले कुदाएको मोटरसाइकल अनियििन्त्रत भई दुर्घटना हुँदा एक युवाको मृत्युु भएको छ । मृत्यु हुनेमा उर्लाबारी ९ सेम्बुटोल निबासी अरुन तामाङ रहेका छ्न । बाइक दुर्घटना भएको र हेलमेट नलगाएको कारण टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा अरनिको हस्पिटल पुरियाउन साथ निधन भएको प्रहरीले जनाएको छ । तामाङ केही दिन अगि मात्र बिदेसबाट घर आएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *