समाचार

झापाको शिवसताक्षी नगरपालिकाका मेयर सवार गाडी टिपरसँग ठाेकियाे

झापा / झापाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्पा सवार गाडी टिपरसँग ठाेकिएर दुर्घटनामा परेको छ । दमक नजिकै रतुवा खोला पुलमा आइतबार दिउँसो गाडी दुर्घटनामा परेको हो ।
विपरीत दिशाबाट आएको टिपरसँग ठक्कर खाएपछि गाडी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएकाे छ । नगरपालिकाको मे१झ १५२ नम्बरको गाडी मेयर शर्माले नै चलाएकाे बताइएकाे छ । गाडी क्षति पुगेकाे छ, भने मेयर शर्मा सकुशल छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *