समाचार

बैतडीको पाटनमा वृद्ध मृत फेला

बैतडी : पाटन नगरपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा पाटन नगरपालिका–९ किचारका ६२ वर्षीय नरि लुहार रहेको प्रहरले जनाएको छ।

मंगलवार मध्य राति स्थानीय बजौटे सलमाणी सडकमा वृद्ध मृत फेला परेका जिल्ल प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए।  

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *