समाचार
शुक्लागण्डकी नगरपालिका भित्रको कोत्रे देखि शेराटारसम्म र वडा नम्बर ८ को विभिन्न ठाउँमा सिसीटीभि जडान गरिएको छ ।गत बुधबार ईलाका प्रहरी कार्यालय बेलचौताराले सिसीटीभीको सहयोगमा नै शुक्लागण्डकीको विभिन्न क्षेत्रबाट हेलमेट नलगाई मोटरसाईकल,स्कुटर चलाउने २१ जनालाई नियन्त्रणमा लिई सचेतना सहित कानुनी नियम अनुसार जरीवाना लिएको थियो ।


