समाचार
कलिला दुई सन्तानको सुनौलो भबिस्यको सपना देखेर मलेसिया पुगेका ३ महिनामै अस्ताए फाल्गुनन्द
क्वालालम्पुर। आफ्नो कलिला दुई सन्तानको सुनौलो भबिस्य को सपना देखेर बैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा पुगेका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ का एक नेपाली मलेसियामा आज बिहान मृ’त अवस्थामा फेला परेका छन्।
३ महिना अघि बैदेशिक रोजगारीको लागि मलेसिया पुगेका फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडाका हेमलाल दुलाल आज बिहान सुतेकै ठाउँमा मृ’त भेटिएको खबर आएको परिवारले जनाएको छ ।यसअघि पनि पटकपटक बैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गत असोज १६ गते मलेशिया पुगेका थिए।
हृ’दयघा’त भइ उनको मृ’त्यु भएको बताइएको छ । उनिसँगै मलेशियामा रहेका एक साथीले आज बिहान फोन गरेर हेमलाल सुतेकै ठाउँमा मृ’त भेटिएको खबर गरेको आफन्तले बताएका छन् । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन्।
आफ्नो कलिला दुई सन्तानको सुनौलो भबिस्य को सपना देखेर बैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा पुगेका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ का एक नेपाली मलेसियामा आज बिहान मृ’त अवस्थामा फेला परेका छन्।