समाचार

इटहरीमा बिहिवार फेरि आगलागी

इटहरी / इटहरीमा बिहिवार फेरि आगलागी भएको छ । इटहरीकाे बसपार्क नजिकैकाे घरमा आगलागी भएको हाे । इटहरी उपमहानगरजालिकाको दमकल र स्थानियको सहयोगमा हागो नियन्त्रणमा लिएको छ । घरको कोठामा पुराना काठको सामान राखेको ठाउँबाट आगो लागेको हो । आगलागीकाे कारण र क्षेतिकाे विवरण आउन बाँकि रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *