समाचार

इटहरी बजार जान्छु भनेर हिडेकि निसा हराइन(खोजिगर्न परिवारको हारगुहार)

इटहरी / इटहरी शान्तिनगर निवासी गोविन्द र अम्विका पराजुलीको छोरी निसा पराजुली हराएको खबर प्राप्त भएको छ । बजार जान्छु भनी निस्केकि उनी निस्केको केही समय पछि सम्पर्क विहिनि भएकि हुन ।

घरबाट इटहरी जान्छु भनी हिडेको र १५ दिन सम्म पनि सम्पर्कमा नआएको स्थानीय निरज दुलालले जानकारी दिएका छन । दुलालका अनुसार अहिलेसम्म कहि कतैबाट पनि सम्पर्कमा नआएको बताएको छ ।

जो कोहीले देख्नु भएमा सम्पर्क न ९८५२०५५४८८ र ९८०२७५७७४५ मा सम्पर्क गरि दुखित परिवारको दुखमा मलम लगाउएर सहयोग गर्न समेत परिवारले आग्रह गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *