समाचार

४७ बर्ष उमेर अन्तरका भाइरल जोडिको पहिलो डेटिङमा यस्तोसम्म, भन्छन एकअर्का बिना बाच्न सक्दैनौ, अब छोरो जन्माउदै

पत्याउन गाह्रो पर्न सक्छ तपाईलाई कुनै २१ बर्षकि महिलाले आफुभन्दा ४७ बर्ष जेठा ६८ बर्षका वृद्धसंग बिबाह गरेको सुन्दा तर यो बास्तबिकता रहेको छ । इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका छन । अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको यो जोडी बास्तबमै अचम्मको रहेको छ । सुपर अनलाइन टिभीको टिम इलामसम्म पुगेर यसको बास्तबिकता बुझ्ने कोसिस गरेको छ ।

वृद्ध बुबा झन कडा रहेछन उनले अहिले ल्याएकी मात्र २१ बर्षकि श्रीमती उनकी पाचौं श्रीमती रहेकी वृद्धले जानकारी दिए । दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताउने वृद्धले जोसिदै कान्छी श्रीमतीलाई काखैमा राखेर माया गरेर सबैलाई चकित बनाए । आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । पहिलो भेटमै मन परापर भएपछी उनिहरुको केही समय फोन गरागर र माया प्रेम झागिएको थियो अन्ततः बिबाह नै गरेर पहिलो डेटिङ नै गए ।

सुपर अनलाइन टिभीको टिम उनिहरुको घरमा पुग्दा घरमा जोडि नभएपछी पर एकान्तमा बासघारीमा गएको बताएपछी त्यही पुगेको समीर सुवेदी सहित सुपर अनलाइन टिभी टिमले एकान्त जङ्गलमै केही कुरा गरेको छ । उनिहरुको पहिलो भेटदेखी रोमान्स सम्मका कुरा यसरी बताए कि सुन्दा तपाईंको होस उड्न सक्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *